एलजीको नयाँ वासिङ मेसिन वजारमा
बिहीबार, २५ जेठ २०७४, १५ : ३०
काठमाडौं, जेठ २५–एलजी व्राण्डको आधिकारिक विक्रेता चौधरी समूह अन्र्तगतको सीजी इम्पेक्स पलिले नेपाली वजारमा एलजकिो नयाँ कमर्सियल वासिङ मेसिन ल्याएको छ । विश्व वजार र नेपाली बजारमा अग्र स्थानमा आफ्नो पहिचान राख्न सफल एलजीका फन्ट लोड वासिङ मेसिन इन्नोभेटिभ, फिचरिष्टिक र ड्यूरेवल उत्पादनका कारण प्रख्यात छन् ।
एलजीले डोमेस्टिक वासिङ मेसिनको सफलतापछि गहकको माग अनुसार दुई थरकिा नयाँ कमसिृयल वासिङ मेसिन ल्याएको जनाउको छ । दुई मेडल १० दशमलव २ केजी र १५ केजी क्यापासिटीका रहेको कम्पनीले जनाएको छ ।
डोमेस्टिक वासिङ मेसिनको तुलनामा तेब्वर भन्दावढी टोटल वास साइकल रहेको छ । यो दुवै वासिङ मेसिनहरुमा हाइ इपिसेन्सी इन्भटर डाइरेक्ट ड्राइभ मोटर जडित रहेको छ । जसले कम उर्जामा लुगा धुन सक्ने जनाइएको छ ।
यी उत्पादन होटल, हस्पिटल, लन्ड्रीम्याट र अरु व्यवसायमा पनि उचित रहेको कम्पनीले जनाएको छ । बजारमा १० दशमलव २ केजी मोडलको ३ लाख ४५ हजार ७ सय ९० र १५ केजी मोडलको ४ लाख ५४ हजार एक सय ९० रुपैयाँ मुल्य तोकिउको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण