यी हुन् संसारकी सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री, हेर्नुहोस् तस्बिर
एजेन्सी
जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यतिबेला चर्चामा आइन् जब उनलाई संसारको सबैभन्दा सुन्दर महिलाको सूचीको शीर्ष १०० मा राखिएको थियो । रोमानीले त्यतिबेला आफू मोडलिङ छोडेर पूर्ण रुपमा रेफ्री बन्नका लागि तयार भएको बताएकी थिइन् ।
इटालीमा जन्मिएकी रोमनी पढाई पूरा गरेपछि डेनमार्क गएकी थिइन् । त्यहाँ केही समय बसेपछि उनी अमेरिकातर्फ हानिइन् । रोमानी अब अमेरिकाको मायामी शहरमा बस्छिन् । रोमनी इटालीको क्लब टीम एसी मिलानकी समर्थक हुन् । उनी शाकाहारी हुन् ।
उनी शुद्ध शाकाहारी हुन् । मांसाहारी खानेहरुले जनावरलाई माया गर्दैनन् । जनावर हाम्रा लागि कति महत्वपूर्ण छन् भन्नेबारे मानिसले बुझ्नुपर्ने उनको धारणा छ । उनी भन्छिन्, ‘एकतर्फ हामी कुकुरलाई पाल्छौं र अर्को तर्फ ननभेज खानेकुरा खान्छौं । यस्तो दोहोरो चरित्र हामीले छोड्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण