कृषि विकास बैंकको निःशुल्क आस्वा
बिहीबार, २५ जेठ २०७४, २० : ४५
काठमाडौँ, जेठ २५ – सेयर दरखास्त राख्नका लागि अति नै उपयोगी मानिएको आस्वा सेवा कृषि विकास बैंकले आफ्ना ग्राहक तथा निक्षेपकर्ताको हितलाई ध्यानमा राखी निःशुल्क रुपमा उपलव्ध गराउने भएको छ ।
कृषि विकास बैंकका हाल ११० शाखाबाट उल्लेखित सेवाको उपयोग गर्न सकिने छ, भने निकट भविष्यमा २०० भन्दा बढी शाखाबाट आस्बा सेवा सञ्चालन गर्ने गरी आवश्यक कार्यहरु समेत अगाडि बढाई सकेको बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण