उत्तर प्रदेशमा 'नो हेल्मेट नो पेट्रोल'
शुक्रबार, २६ जेठ २०७४, ०७ : २०
जेठ २६, नयाँदिल्ली - भारतको उत्तर प्रदेशमा 'नो हेल्मेटनो पेट्रोल' अर्थात हेल्मेट नलाउने मोटरसाइकलचालकलाई पेट्रोल नदिने नीति ल्याइएको छ ।
सडक दुर्घटना रोक्न सरकारले सो नीति ल्याएको हो ।
प्रत्येक बर्ष सो प्रदेशमा १७ हजार ६ सय भन्दा बढीको मृत्यु हुने तथ्यांक छ । यस्ता दुर्घटनामध्ये अधिकांश दुर्घटना मोटरसाइकलबाट हुने गरेको छ ।
सोही कारण मोटरसाइकललाई लक्षित गरी यो नीति ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण