प्रचण्ड किन जाँदैछन सोलुखुम्बु ?
शुक्रबार, २६ जेठ २०७४, ०८ : २८
जेठ २६, काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सोलुुखुम्बु जाँदैछन् ।
प्रधानमन्त्री पदबाट राजीनामा । दिएपछि प्रचण्ड पहिलोपटक उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुँदैछन् ।
प्रचण्ड दिउँसो १२ १५ बजे सोलुखुम्बुको सोताङमा माओवादी केन्द्रले आयोजना गर्ने जनसभामा सहभागी हुने कार्यक्रम छ ।
सो जनसभामा अध्यक्ष प्रचण्डले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा केन्द्रीत रहेर स्थानीय सम्बोधन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण