क्यासवे मनि ट्रान्स्फर र बीओकेएलबीच रेमिटेन्स सम्झौता
शुक्रबार, २६ जेठ २०७४, ११ : २०
काठमाडौं, जेठ २६–बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड र क्यासवे मनि ट्रान्स्फर प्रालिबिच रेमिटेन्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लुम्विनी लिमिटेडका तर्पmबाट प्रमुख रिसर्च प्रोडक्ट डेप्लप्मेन्ट एण्ड मार्केटिङ्ग रितेश लामिछाने र क्यासवे मनि ट्रान्स्फरका तर्फबाट कार्यकारी प्रमुख शैलेन्द्र उपाध्यायले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण