कान्छी श्रीमतीको नीजि तस्बिर सार्वजनिक गरेपछि नराम्ररी फसे यी क्रिकेटर
एजेन्सी
जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श्रीमती नसरिनले अराफतले उनलाई उनको पहिलो विवाह बारे जानकारी नदिई आफूलाई धोका दिएर विवाह गरेको आरोप लगाइन् । स्मरण रहोस्, अराफतले आफ्नी कान्छी श्रीमतीका नीजि तस्बिरहरु सोसल मिडियामा सार्वजनिक गरेका थिए । तत्पश्चात्, नसरिनले उनीमाथि मुद्दा दर्ता गरेकी थिइन् ।
अराफातलाई बुधबार ढाकाको अदालतका जज कमरुल हसनले मौलाले जमानत दिन अस्विकार गरेका थिए । उनीमाथि पहिले नै श्रीमतीको गोप्य जानकारी भंग गरेको र दाइजोको विषयमा ट्राइल चलिरहेको थियो भने अब उनीमाथि कान्छी श्रीमतीलाई पहिलो विवाहबारे जानकारी नदिएको भन्ने आरोप लागेको छ ।
दुबै श्रीमती राख्न चाहन्थेः
बायाँ हातका स्पिनर अराफतलाई नसरिनको उजुरीपछि २२ जनवरीमा पक्राउ गरिएको थियो । मुद्दा अगाडि बढ्दै जाँदा थाहा भयो कि अराफत पहिलेदेखिकै विवाहित थिए । वकिलका अनुसार अराफात नसरिनलाई दोस्रो श्रीमतीको रुपमा राख्न चाहन्थे र उनले यसका लागि एक फ्ल्याट पनि खरिद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण