एनआइसी एसियाको करिब लाख कित्ता सेयर लिलामी हुने
शुक्रबार, २६ जेठ २०७४, १४ : ३४
काठमाडौं, जेठ २६–एनआईसी एसिया बैंकले सर्वसाधारण समूहको सेयर लिलामी गर्ने भएको छ ।
गत चैत १६ गतेबाट खुलेको हकप्रद सेयर सेयरधनीले पुरा नभरेपछि असार १ गतेबाट लिलामी गर्न लागेको बैंकले जनाएको छ ।
बैंकका अनुसार कूल २ लाख ९८ हजार ५ सय ३६ कित्ता सेयर लिलामी हुनेछ । यसमा सहभागी हुनेले एक सय रुपैयाँ तिरेर एनआइसी एसिया क्यापिटलवाट फाराम खरिद गरि कबुल्न चाहेको सेयर संख्या र मूल्य सिलबन्दी बुझाउन सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण