घरमा टिभीको तार जोड्दा करेन्ट लागेर एकको मृत्यु
शुक्रबार, २६ जेठ २०७४, १५ : ०७
सिरहा, जेठ २६–सिरहाको गोलबजार नगरपलिका १ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
गोलबजार नगरपलिका १ बलडाँडा बस्ने देव नारायण मोचीका १५ बर्षिय छोरा देवलाल रामलेलाई बिहीबार बेलुका घरमा टिभीको तार जोड्ने क्रममा अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भिर घाइते देवलाललाई उपचारको लागि लहानस्थित राउ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कर्यालय गोलबजारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण