बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झापाका दुई होटलबाट चार महिलासहित आठ जना पक्राउ

शुक्रबार, २६ जेठ २०७४, १७ : ०५
शुक्रबार, २६ जेठ २०७४
काठमाडौं, जेठ २६– अबैध यौन क्रियाकलापमा संलग्न भएको आशंकामा प्रहरीले झापाका दुई होटलबाट ३ भारतीयसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार रातीको समयमा होटल चेकजाँचका क्रममा झापाको बिर्तामोड नगरपालिका–१ मा रहेको सिपी होटल र शनिअर्जुन नगरपालिका–११ मा रहेको मनिला होटल एण्ड लजबाट अवैध गतिवीधिमा संलग्नहरुलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । पक्राउ पर्नेहरुमा चार महिला तथा चार पुरुष रहेका छन् । उनिहरुबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप