आशा लघुवित्तको तर्जुमा गोष्ठी
शुक्रबार, २६ जेठ २०७४, १७ : ११
काठमाडौं, जेठ २६– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक योजना तर्जुमा गोष्ठी २०७४ सम्पन्न गरेको छ ।
काठमाडौमा सम्पन्न भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी दिएका थिए ।
२५ र २६ गते २ दिन सम्म गरिएको कार्यक्रममा संस्थाका विभागीय प्रमुखहरु प्रमोद भट्टराई, जीवन खनाल, रविन खतिवडा र दिपेन्द्र खनालले आ.व. २०७४/०७५ को योजना र बजेट, शाखा प्रमुखहरुको भूमिका र ब्यक्तित्व बिकास, कर्जा ब्यवस्थापन, कार्य संचालन ब्यवस्थापन बारेमा प्रस्तुति गरेका थिए । कार्यक्रममा २८ वटा शाखा कार्यालयका प्रबन्धकहरुको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण