बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

शुक्रबार, २६ जेठ २०७४, १८ : ०५
शुक्रबार, २६ जेठ २०७४
काठमाडौं, जेठ २६– राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४ प्रमाणिकरण गरेकी छन् । ब्यवस्थापिका संसदको शुक्रबारको बैठकबाट पारित भएको उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् । उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनी विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप