फिफा एम रेफ्रिङ कोर्ष काठमाडौंमा शुरु
आइतबार, २८ जेठ २०७४, २१ : ०२
काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ।
नेपालभरका ३० जना उत्कृष्टरेफ्रीहरु सहभागी कोर्ष असार १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । टेक्निकल सम्बन्धि अध्यापन फिफा टेक्निकल इष्टक्टर फर्खद अब्दुलीभले गर्नेछन् भने फिटनेश सम्बन्धि फिफा फिटनेश इष्ट्रकटर रविचन्द्र चप्पानीमुुटुले गर्नेछन् ।
उक्त कोर्षको आइतबार अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले उदघाटन गरे । उक्त अवसरमा अध्यक्ष श्रेष्ठले फुटबल खेलमा रेफ्रीको भुमिका बारे चर्चा गर्दै प्रशिक्षण दौरान प्रशिक्षकले सिकाएका कुरालाई गम्भिरता पुर्वक लिन अनुरोध गरे ।
त्यस्तै, फिफा इन्ष्टक्टर फर्खदले पाँच दिने कोर्षमा परिमार्जित नियमबारे अध्यापन गराइने जानकारी दिए । साथै फिटनेश टेस्टको पनि परिक्षण गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्
-
तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
-
देश स्टन्टले बन्दैन साथी !
-
पाँचथर र दाङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
कङ्गोको जङ्गलमा भेटियो नयाँ प्रजातिको बाँदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण