बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कतार विवादले युद्धको खतरा छ ?

सोमबार, २९ जेठ २०७४, ०८ : १८
सोमबार, २९ जेठ २०७४
एजेन्सी, जेठ २९ - कतार अन्य अरब मुलुकबीचको विवादले युद्ध निम्त्याउन सक्ने जर्मनीका विदेशमन्त्री जिकमार ग्याब्रियलले चेतावनी दिएका छन् । अबर र गठबन्धनको कतारसँग नाटकीय रुपमा तिक्तता बढेको उनले बताए । कतार संकटलाई लिएर विदेशमन्त्री ग्याब्रियलले यसै साता साउदी अबर, कतार, टर्कीका विदेशमन्त्रीसँग भेटवार्ता गर्नुका साथै इरान र कुबेतका समकक्षीसँग टेलिफोनमा कुरा गरेका थिए । 'समस्या कति जटिल रहेछ भने, कुरा वार्ताका क्रममा थाहा पाएँ । तर, समस्या समाधानका सम्भावना पनि उत्तिकै छन् ।' उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप