नेप्सेमा ३ अंकको गिरावट, ३ अर्ब ४५ करोडको कारोबार
मङ्गलबार, १९ पुस २०७९, १५ : २८
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ३ अंकको गिरावट आएको छ । साताको पहिलो र दोस्रो दिन समान १७/१७ अंकले बढेको नेप्सेमा तेस्रो दिन ३ अंकको गिरावट आएको हो । यसदिन नेप्से सूचना ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यद्यपि, आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज होटल तथा पर्यटन, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक बाहेक ९ वटा उपसूचक ऋणात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण