प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले वृद्धि
बुधबार, २० पुस २०७९, ११ : ३३
प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ८.२८ अंकले उकालो लागेको छ । यससँगै सूचक २०६९.३४ विन्दुमा पुगेको छ ।
१७ कम्पनीको कुल ३ हजार ८८३ कित्ता सेयर खरिदबिक्री भएको र ३८ लाख ७३ हजार ६७ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १४ कम्पनीमा उकलो लागेको छ भने एउटा कम्पनी स्थिर रहेको छ ।
१३ उपसुचकहरुमध्ये आठ कम्पनीमा वृद्धि भएको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण