दरबारमार्गको सडकमा रहेको सशुल्क पार्किङ सेवा हटाइयो (तस्बिरहरु)
बुधबार, २० पुस २०७९, १२ : ४५
काठमाडौँ । काठमाडौँको दरबारमार्ग स्थित बाटोमा रहेको सशुल्क बाइक तथा कार पार्किङ सेवा काठमाडौँ महानगरपालिकाले हटाएको छ । मङ्गलवारबाट महानगरले सडकमा रहेको पार्किङ सेवा हटाएको हो ।
हाल उक्त सडकमा ट्राफिक प्रहरीले पार्किङ गर्न रोक लगाइरहेका छन् । यसअघि महानगरले निजी कम्पनीलाई सशुल्क पार्किङ सेवा सञ्चालनको जिम्मा दिएको थियो ।
पार्किङका कारण पिक आवरमा सवारी साधन आवतजावतमा कठिनाइ सृजना हुँदै आएको थियो ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण