प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले उकालो
मङ्गलबार, २६ पुस २०७९, १२ : ०३
काठमाडौँ । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ३.५८ अंकले उकालोे लागेको छ । यससँगै सूचक २२१५.३४ विन्दुमा आएको छ ।
३६ कम्पनीको १० हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा ३६ लाख ३७ हजार ७८६ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २८ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै एक कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये ७ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण