कृषि विकास बैंकले ११ प्रतिशत नगद लाभांश दिने
मङ्गलबार, २६ पुस २०७९, १२ : ३५
कृषि विकास बैंकले आफ्ना सेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित गरी ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
यसबाहेक, बैंकले लगानीकर्तालाई २ प्रतिशतका दरले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । आज बिहान बसेको कम्पनीको १ हजार औं सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकबाट पारित हुनुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण