सिद्धार्थ बैंकले नगद लाभांश र बोनस सेयर दिने
बिहीबार, २८ पुस २०७९, २१ : २६
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नगद लाभांशका साथै बोनस सेयर वितरण गर्ने भएको छ । सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न बैंकको एक्काइसौँ वार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।
साधारण सभाले बैंकको चुक्ता पुँजी बाह्र अर्ब बाउन्न करोड चवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैयाँको १२.५० प्रतिशत बराबरको बोनस शेयर तथा ०.६६ प्रतिशत बराबरको नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण