बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पेरुमा संकटकाल घोषणा, सरकारविरोधी प्रदर्शनमा ४२ जनाको मृत्य

आइतबार, ०१ माघ २०७९, १२ : ०२
आइतबार, ०१ माघ २०७९

लिमा । पेरु  सरकारले पछिल्लो समयमा राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन चर्किएपछि राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा संकटकाल घोषणा गरेको छ ।  

प्रदर्शनमा कम्तीमा ४२ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् । ३० दिनको लागि लागू गरिएको संकटकालमा सेनालाई आदेश कायम राख्न हस्तक्षेप गर्न अधिकार दिइएको छ ।  

घोषणासँगै धेरै आन्दोलन र भेला जस्ता संवैधानिक अधिकारहरूमा  प्रतिबन्ध लगाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप