गायक हेमन्त शर्माले भने– ‘आयोजकले धन्न त्यही जहाजको टिकट काटिदिएनछन्’
काठमाडौंँ । चर्चित गायक हेमन्त शर्माले बागलुङ कार्यक्रमका आयोजकले एक घन्टा अगाडिको टिकट काटिदिएको कारण आफु दुर्घटनाबाट जोगिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सो कुरा बताएका हुन् । उनले कार्यक्रम आयोजक प्रशान्त भाइले आफ्नो टिकट एक घन्टा ढिलो नगरिदिएको कारण आफु दुर्घटनाबाट जोगिएको बताएका छन् ।
‘आज म काठमाडौंबाट पोखरा उडेको करिब १ घन्टापछि काठमाडौबाट पोखरा उडेको जहाज नराम्ररी दुर्घटना ग्रष्ट भएको छ । सँगै प्रतिक्षामा रहन हुने देखादेख भएका कति यात्राु, पक्कै पर्नुभयो । साह्रै दुःख लाग्यो’ उनले पोष्टमा अगाडि लेखेका छन्– ‘सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।’ उनले जिन्दगीको केही भर नभएको समेत पाष्टमा उल्लेख गरेका छन् । उनले बिहान आफ्नो पोष्ट हेरेर आफुप्रति चासो दिनेलाई समेत धन्यवाद भनेका छन् ।
शर्मा पोखरा पुगेको करिब एक घण्टापछि दुर्घटना भएको यती एयरलाइन्सको जहाज काठमाडौंबाट उडेको थियो । उक्त जहाजमा बाग्लुङ घर भएकी गायिका निरा छन्त्याल पनि थिइन् । पोखरामा हुने माघी महोत्सवमा सहभागी हुन गएकी उनी जहाज दुर्घटनामा परिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण