इन्फिनिटीले २० प्रतिशत बोनस सेयर वितरण गर्ने
सोमबार, ०२ माघ २०७९, १७ : ०८
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई उक्त बोनस सेयर वितरण गर्ने भएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४१ करोड ४५ लाख १३ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड २९ लाख २ हजार रुपैयाँको बोनस सेयर वितरण गर्ने छ । कम्पनीले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेकाले आयकर ऐन २०५८ बमोजिम बोनस सेयर वितरण गर्दा कर छुट हुने छ ।
यहीकारण, कम्पनीले कर चुक्ताका लागि नगद लाभांस वितरण नगर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण