बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल टेलिकमका सेयरधनीलाई नगद लाभांश, आजैदेखि वितरण सुरु

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार काठमाडौँको राष्ट्रिय सभागृहमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँका...