भिरबाट लडेर पाल्पामा एक जनाको ज्यान गयो
मङ्गलबार, ०३ माघ २०७९, १३ : ५६
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ स्थित पटुवा चौरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सोमबार बिहान साढे ८ बजे घर नजिकै नेप्टा भिरबाट लडेर ६० वर्षका वेदबहादुर बलालको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाका अनुसार भिरबाट लडेर मृत अवस्थामा रहेका बलाललाई भेटेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण