परराष्ट्रमन्त्री राईलाई भारतीय समकक्षीको बधाई
मङ्गलबार, ०३ माघ २०७९, २२ : ३२
काठमाडौँ । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आफ्ना समकक्षी तथा नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई बधाई तथा शुभकामना दिएका छन् । जयशंकरले सामाजिक सञ्जालमार्फत बधाई दिँदै आफू मिलेर काम गर्न इच्छुक रहेको पनि बताएका हुन् ।
राष्ट्रियसभा सदस्य डा. पौड्याल मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा परराष्ट्रमन्त्री नियुक्त भएकी हुन् । दिउँसो शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले आजै पदभारसमेत ग्रहण गरेकी छन् ।
Congratulations Dr. Bimala Rai Paudyal on your appointment as the Foreign Minister of Nepal.
— Dr. S. Jaishankar (@DrSJaishankar) January 17, 2023
Look forward to working with you. @bimalarp
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण