शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरु)

विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरु)

बुधबार, ०४ माघ २०७९

काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । लायन्स क्लब अफ काठमाडौं जर्नी र  लायन्स क्लब अफ काठमाडौं ग्रीन हिलका सदस्यले बौद्धस्तुपामा दीप प्रज्वलन गरेर दिवङ्गत भएकाहरूको आत्माको शान्तिको कामना गरेका हुन् ।

आइतबार यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती खोचमा खसेको थियो । दुर्घटनामा विमानमा सवार ६८ जना यात्रु तथा ४ जना चालक दलका सदस्यहरूको मृत्यु भएको थियो ।

yetiyeti1yeti2yeti3yeti4yeti5yeti6yeti7yeti8

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया