वन मुद्दाका फरार प्रतिवादी बर्दियाबाट पक्राउ
बिहीबार, ०५ माघ २०७९, १० : ४०
काठमाडौँ । वन मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले बर्दियाको बारबर्दिया नगरपालिका–९ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दीया–९ घर भएका सुरेश राज चौधरी छन् ।
बर्दिया जिल्ला अदालतले २०७९ जेठ ११ मा चौधरीलाई काठ ओसार पसार तथा चिरान गरेको कसुरमा २ लाख ९५ हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।
अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर हृदयेश कुमार सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण