अहिलेको अर्थतन्त्रमा व्यापक सुधारको खाँचो छ : सांसद सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले अहिलेको अर्थतन्त्रमा व्यापाक सुधारको आवश्यकता भएको बताएका छन् । संसदमा बोल्दै सापकोटाले अहिलेको सरकार जनचाहना अनुसार अघि बढेपनि अर्थतन्त्रमा व्यापाक सुधार गर्नुपर्ने औंल्याए ।
‘अहिलेको सरकार जनअपेक्षा अनुसार कामगरी युवा पुस्तालाई आशावादी बनाउँदै देशको समृद्धि हासिल गर्दैै मजबुत बनाउनुपर्ने आजको आवश्यकता हो’ सापकोटाले भने, ‘तातापानी नाकालाई पूर्ण रुपमा सुचारु गर्न सकिएमा आयत र निर्यातलाई नियमत गर्न सकेमा देशको अर्थतन्त्र दरिलो बनाउन सहयोग पुग्नेछ । त्यसैले यसमा सरकारको प्राथमिकतमा हुनुपर्छ ।’
ऐतिहासिक तातोपानी नाका, भृकुटी मार्ग र मितेरी मार्गलाई यो सरकारले राम्रोसंग बुझेको बताउँदै सापकोटाले तत्काल सम्बोधन गर्नुपर्ने बताए । यस सभाका सदस्य देवराज घिमिरे योग्य र सक्षम व्यक्ति भएकाले सभामुखमा सबैलाई मतदान गर्न सापकोटाले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण