खल्ती एपमा २४ भन्दा बढी चलचित्र हलको टिकट उपलब्ध
बिहीबार, ०५ माघ २०७९, १५ : ३९
काठमाडौँ । खल्ती एपबाट २४ भन्दा बढी चलचित्र हलहरूमा टिकट खरिद गर्न सकिने भएको छ । पछिल्लो पटक सिटी म्याक्स सिनेमा – बागबजार (काठमाडौँ), सिटी सिनेमा (विराटनगर), केएसआर मुभिज (सिमरा) , एफकिउब सिनेमा (चाबाहिल,काठमाडौँ ) र वन सिनेमा (कालिमाटी) थपिएसँगै यो संख्या २४ पुगेको कम्पनीले जनाएको छ ।
खल्तीले क्यूएफएक्स, आइएनआइ जस्ता अरु त्यहाँ प्रमुख थिएटरहरुसँग साझेदारी गरेपछि टिकट खरिजमा सहज भएको हो । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीमा हलहरू उपलब्ध गराई सजिलो बुकिङ प्लेटफर्म बनाउन कम्पनी लागिपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण