मेरो रगत-रगत, अंग-अंगमा कांग्रेस छ : स्वतन्त्र सांसद शाही
शुक्रबार, ०६ माघ २०७९, १६ : ००
सुर्खेत । कर्णाली प्रदेश सभाका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले अहिलेको व्यवस्था एक दलीय हो वा बहुदलीय हो भन्नेमा अन्यौलता रहेको बताएका छन् । शुक्रबार प्रदेशसभामा बोल्दै शाहीले आफू गठबन्धनबाट पीडित भएको समेत बताएका हुन् ।
‘म त गठबन्धनबाट पीडित मान्छे, मेरो रगत–रगत र अंग अंगमा कांग्रेस छ,’ उनले भने,‘ मैले चुनावमा भनेको थिए, तिमेरुको गठबन्धन १५ दिनपनि टिक्दैन, अहिले ठ्याक्कै देखियो नि १’ उनले आफूलाई कांग्रेसले पार्टीमा प्रवेश गराउनु पर्ने भएपनि अहिलेसम्म कुनै समन्वय नगरेको गुनासो पोखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व सङ्कलन
-
मुख्यमन्त्री कार्यालयका ‘जलेको’ भनिएका ३० थान ल्यापटप र १४ थान मोबाइल कसले चोर्यो ?
-
सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
-
८ वर्षको लामो पर्खाइपछि ठुलो पर्दामा प्रीति जिन्टाको कमब्याक
-
पश्चिम तराईमा ‘लू’ चल्ने, पूर्व र पहाडी सहरहरूमा मध्यम वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण