बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीका स्वतन्त्र सांसद शाही कांग्रेसमै फर्किए, आफू सक्कली कांग्रेस भएको दाबी

सुर्खेत । कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही पार्टीमा फर्किएका छन् । पार्टीले कारबाही फुकुवासँगै केन्द्रीय कमिटीले अनुगमन गरेसँगै शाही नेपाली कांग्रेसमै फर्किएका हुन् । शनिबार कांग्रेस जुम्ला कमिटीले...