धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक
सोमबार, ०९ माघ २०७९, ०९ : ५८
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी रहेको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको कांग्रेसले संसद्मा प्रमुख प्रतिपक्षी दलको हैसियत माग गरेको छ । यस विषयमा ठुलो बहस सिर्जना भएको छ । विश्वासको मत दिएसँगै कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको एक पक्षको तर्क रहेको छ । उता शेखर कोइराला पक्षले प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण