बालाजुको गेस्ट हाउसमा सैनिक जवान मृत फेला
मङ्गलबार, १० माघ २०७९, १७ : २२
काठमाडौँ । काठमाडौँको बालाजुस्थित एक गेस्टहाउसमा सैनिक जवान मृत फेला परेका छन् । नेपाली सेनामा कार्यरत जवान २५ वर्षीय विनय कार्की झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
मंगलबार उनी मृत फेला परेसँगै अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका दिनेश एसपी दिनेश मैनालीले जानकारी दिए । पाल्पा घर भएका उनी रसुवा गंगाजल गेस्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण