हरिवंशले किने नयाँ गाडी
मङ्गलबार, १० माघ २०७९, २० : २५
काठमाडौँ । चर्चित हास्य अभिनेता हरिवंश आचार्यले नयाँ गाडी किनेका छन् । उनले मंगलबार बीवाईडी ब्राण्डको एट्टो–३ कार किनेका हुन् । ९० लाख रुपैयाँ मुल्य पर्ने एट्टो–३ बिजुली गाडी हो ।
कलाकार आचार्यले नयाँ गाडी किनेको सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । गाडीको तस्बिरका साथ उनले लेखेका छन्, ‘आजबाट म पनि देशमै उत्पादित बिजुली गाडीमा ।’
कार्बन तटस्थ जीवन बाँच्ने घोषणा गरेका आचार्यले बिजुली गाडी चढ्दै आएका हरिवंश आचार्यले यस अगाडि स्कार्पियो गाडी चढ्दै आएका थिए । बिजुली खपत गर्नुपर्छ भन्ने सन्देश दिन आफूले बिजुली गाडी रोजेको बताए ।
आचार्यले विद्युत प्राधिकरणसँग मिलेर टेलिसिरियल ‘झिलिमिली’ पनि निर्माण गर्दैछन् । आचार्य अभिनित पछिल्लो फिल्म ‘महापुरुष’ले समेत राम्रो व्यवसाय गर्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण