सहमति पत्र लिएरमात्रै विदेश अध्ययनमा जान आग्रह
बुधबार, ११ माघ २०७९, १२ : ०५
काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रमाणपत्र तहमा विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई परिषद्बाट सहमति लिएर जान आग्रह गरेको छ । परिषद्ले सूचना जारी गरी स्वीकृति नभएको संस्थामा नेपाल बाहिर प्रमाणपत्र तहको अध्ययन गर्न नजान विद्यार्थीलाई आग्रह गरेको हो ।
स्वीकृति नदिएको संस्थाबाट अध्ययन गरेर आउनेलाई मान्यता नदिइने परिषद्ले स्पष्ट गरेको छ । मान्यताप्राप्त हुन नसकेका उपाधिहरू परिषद्मा दर्ता नहुने र परिषद्मा दर्ता नभई स्वास्थ्य सेवा प्रवाहमा काम गर्न नपाइने व्यवस्था परिषद् ऐनमा रहेको सूचनामा उल्लेख छ ।
मान्यता प्राप्त नभएको संस्थामा काम गर्दा श्रम, समय र लगानी खेर जाने भएको हुँदा परिषद्बाट अध्ययन सहमति लिएर मात्र जान परिषद्ले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण