शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कर्णाली प्रदेश : एमालेले टुंग्यायो मन्त्रीको नाम

बुधबार, ११ माघ २०७९, १७ : १३
बुधबार, ११ माघ २०७९

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशले सरकारमा जाने मन्त्रीको नाम टुंग्याएको छ । एमाले कर्णालीले बुधबार सरकारमा जाने मन्त्रीको नाम टुंग्याएको हो ।

एमालेका अनुसार  मुगुका जीतबहादुर मल्ल र जुम्लाका टेकराज पछाई मन्त्री बन्ने भएका छन् ।

एमाले स्रोत अनुसार पछाईलाई सामाजिक, मल्ललाई उद्योग, पर्यटन, वन तथा वातावरण र विनोद कुमार शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी  दिइएको छ ।

शाह यसअघि बिनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप