गण्डकी प्रदेश : माओवादीको प्रमुख सचेतकमा सुशीला
बुधबार, ११ माघ २०७९, १९ : १७
पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडालाई बनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकले सिम्खडालाई प्रमुख सचेतक बनाएको हो ।
गोरखाकी सिम्खडा समानुपातिक सांसद हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादीका ८ सांसद छन् । संसदीय दलका नेता हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री बनेका छन् । म्याग्दीबाट निर्वाचित रेशमबहादुर जुग्जाली पनि मन्त्री नियुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण