उज्यालो अघि आउने भनेको अन्धकार नै हो : लामिछाने
शनिबार, १४ माघ २०७९, ०७ : ४६
काठमाडौँ । बलात्कार आरोपित राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले उज्यालोभन्दा अघि अन्धकार नै आउने बताएका छन् । हाल धरौटीमा रिहा भएका लामिछानेले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै आफू हरेक पलका लागि आभारी रहेको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म हरेक पलका लागि आभारी छु । किनभने हरेक उज्यालो अघि आउने भनेको अन्धकार नै हो ।’ केही समयअघि ट्वीटरमा आफ्नो बायो परिवर्तन गरेपछि लामिछानेले क्रिकेटबाट सन्यास लिने योजना बनाएको आङ्कलन गरिएको थियो । उता नेपाल क्रिकेट संघ क्यानले भने लामिछानेलाई टोलीमा फर्काउने बारे छलफल गरिने बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण