टोखामा एक युवक मृत अवस्थामा फेला
शनिबार, १४ माघ २०७९, १६ : ३७
काठमाडौँ । काठमाडौँको टोखामा एक युवक मृत फेला परेका छन् । टोखा नगरपालिका-३ भुतखेल डेरा गरी बस्ने उदयपुर रितु गाउँपालिका-६ घर भएका ३६ वर्षीय हेम बहादुर जोगी आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता बझाङ थलारा गाउँपालिका-३ लामातोलास्थित सेती नदीमा दुर्गाथली गाउँपालिका-१ बस्ने ७६ वर्षीया जौमती सार्की शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ सालडाँडा बस्ने ७१ वर्षीय देवराज भट्टराई आफ्नै घर नजिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण