हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
बुधबार, १८ माघ २०७९, ०९ : २०
सुर्खेत । सुर्खेत प्रहरीले १ हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ३९ बर्षीय निरक भण्डारी रहेका छन् । सुर्खेत जिल्ला अदालतले उनलाई चेक अनादर मुद्दामा १ महिना कैद र १ हजार जरिवाना तोकेको थियो । यद्यपि उनी जरिवाना भुक्तान नगरेर फरार बनेको थिए ।
प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यलय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगरको एयरपोर्ट चोकबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत सुर्खेतमा पठाईको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्जेरियाविरुद्धको पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
मेलम्चीको मुहानमा बाढी पस्याे, पानी आपूर्ति बन्द
-
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
-
सुत्केरी बिदा लिने जापानकी पहिलो मेयर : किन भइरहेछ राष्ट्रिय बहस?
-
इम्बोलोको गोलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध बनायो अग्रता
-
राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण