भारतमा आज बजेट भाषण
भारतमा आज बजेट भाषण हुँदै छ । बजेट पेस गर्नुअघि राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटघाट गर्नका लागि अर्थमन्त्री निर्मला सीतारमण आफ्नो टिमसँग राष्ट्रपति भवन पुगेकी छिन् ।
आज अर्थमन्त्रीले वर्तमान सरकारको अन्तिम पूर्ण बजेट पेस गर्नेछिन् । पछिल्लो दुई वर्ष झैँ यस वर्ष पनि केन्द्रीय बजेट कागजविहीन हुनेछ ।
बजेट प्रस्तुत गर्नुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले बजेट देशका सर्वसाधारणको आशा र आकांक्षा पूरा गर्ने र विश्वका लागि पनि आशाको किरण साबित हुने बताएका छन् ।
मङ्गलवार प्रस्तुत आर्थिक सर्वेक्षणमा भारतको अर्थतन्त्रले धेरै क्षेत्रमा राम्रो प्रदर्शन गरिरहेको बताइएको छ । यस सर्वेक्षणमा आगामी आर्थिक वर्षमा देशको कुल ग्राहस्थ उत्पादन ६ दशमलव ७.८ प्रतिशत हुने अनुमान गरिएको छ ।
Union Minister of Finance and Corporate Affairs Smt Nirmala Sitharaman, MoS Dr Bhagwat Kishanrao Karad, MoS Shri Pankaj Chaudhary and senior officials of the Ministry of Finance called on President Droupadi Murmu at Rashtrapati Bhavan before presenting the Union Budget 2023-24. pic.twitter.com/Nun9hhaVyi
— President of India (@rashtrapatibhvn) February 1, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण