सांसद बलायरको प्रश्न–सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको डीपीआर तयार किन गरिएन ?
बुधबार, १८ माघ २०७९, १५ : ०५
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको भोकाधिकार समेत नदिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद बलायरले जंगलमा तय गरिएको सो प्रदेशको राजधानी गोदावरीको पूर्वाधार निर्माणका लागि डीपीआर समेत किन तयार नगरेको भनी संघीय सरकारलाई प्रश्न समेत गरे ।
उनले संघीय सरकारले विगत ५ वर्षमा सुदूरपश्चिम प्रदेशमा एउटा केन्द्रीय योजना पनि नपारेको उल्लेख गर्दै आपत्ति जनाए ।
सांसद बलायरले अर्बौं लगानी गरेर बनाइएको गेटा मेडिकल कलेज सञ्चालन गर्न ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण