घनश्यामले भने– मेडिकल रिपोर्ट सामान्य छन्
शुक्रबार, २० माघ २०७९, १५ : ११
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले मेडिकल रिपोर्टहरु सामान्य रहेको बताएका छन् । गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि काठमाडौंको सिभिल अस्पतालमा भर्ना भएका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भुसालले आफूलाई चोटपटक वा गम्भीर समस्या नरहेको स्पष्ट पारेका छन् ।
‘सडक दुर्घटनाको कारण सिभिल अस्पतालमा उपचाररत रहेको हुँदा अहिलेसम्म कुनै प्रकारको चोटपटक वा गम्भीर समस्या नरहेको छ’उनले भने, ‘साथै मेडिकल टेस्टको हालसम्मको रिपोर्टहरू समेत सामान्य रहेको जानकारी गराउँदै चासो–चिन्ता व्यक्त गर्नुभएकोमा सबैप्रति आभार व्यक्त गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण