भिरबाट लडेर कालिकोटमा १ जनाको मृत्यु
शुक्रबार, २० माघ २०७९, १६ : ४८
कालिकोट । कालिकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाडाचक्र नगरपालिका–११ बडालकोटका नवराज शाही रहेका छन् ।
४१ बर्षीया शाही सान्नी त्रिवेणी गाउपालिका–२ रकु तर्फ बाख्रा किन्न जाँदै थिए । सान्नी त्रिवेणी गाउँपालिकास्थित ढल्ने भिरबाट लडेर उनको मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको मुहानमा बाढी पस्याे, पानी आपूर्ति बन्द
-
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
-
सुत्केरी बिदा लिने जापानकी पहिलो मेयर : किन भइरहेछ राष्ट्रिय बहस?
-
इम्बोलोको गोलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध बनायो अग्रता
-
राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड र अल्जेरियाबिच भिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण