हामीले एक एक भोट बिर्सेका छैनौ : लामिछाने
आइतबार, २२ माघ २०७९, १६ : १५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले दिएको एक एक भोट नर्बिसकेको बताएका छन् । आइतबार केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले सबै जनताको आशा, अपेक्षा र उमंगका साथ दिएको भोट नबिर्सिएको बताए ।
‘आजै मन्त्रीहरुले राजीनामा बुझाउनु हुनेछ । हामीले जनमतको कदर गर्दैछौं । हामीलाई नेपाली दाजुभाईले आशा अपेक्षा उमंगको भोट दिनुभएको छ । एक एक भोट बिर्सेका छैनौ’ लामिछानेले भने, कहिलेकाँही परिस्थितिले अर्कैतिर हुन्छ । देखिने र देखाइने कुरा बेग्लै हुन्छन् । त्यो आकाश जमिनको फरक रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण