राम कथा प्रवचन दिन मुरारी बापु लुम्बिनीमा
सोमबार, २३ माघ २०७९, २० : ५९
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबारदेखि सुरु हुने राम कथा प्रवचनका लागि भारतबाट मुरारी बापु लुम्बिनीमा आएका छन् ।
मंगलबारदेखि फागुन ३ गतेसम्म जारी रहने राम कथा प्रवचनका लागि उनी सोमबार लुम्बिनी आएको प्रदेश सांसद सिके गुप्ताले बताए ।
प्रेम यज्ञ समितिको आयोजनामा राम कथा प्रवचन लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने जनाइएको छ ।
कथा प्रवचनमा रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत सीमावर्ती भारतबाट आउने आयोजक समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण