महरा नेतृत्वको वार्ता टोलीले कर्णजीत बुढा नेतृत्वको पार्टीसँग गर्यो वार्ता
बिहीबार, २६ माघ २०७९, १७ : ४०
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा नेतृत्वको टोलीले कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी (समाजवादी) पार्टीसँग वार्ता गरेको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पक्षबीच संवाद भएको एक नेताले बताए ।
दुई पार्टीबीच दस्तावेज आदनप्रदान, राजनीतिक, वैचारिक तथा सांगठनिक संरचनाका विषयमा छलफल भएको ती नेताले बताए । पार्टी एकता गर्ने विषयमा दुई पार्टी सकारात्मक देखिएको बताइएको छ । बुढा तत्कालीन नेकपा माओवादीबाट संविधानसभा सदस्य थिए भने तिलक मगर नेकपा मालेबाट संविधानसभा सदस्य भएका थिए । सोही पार्टी माओवादीसँग एकता गर्न तयार देखिएकाले छिट्टै निष्कर्षमा पुगिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण