तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शनिबार, २८ माघ २०७९, १२ : ५९
तनहुँ । तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका ३ स्थित पृथ्वीराजमार्ग सडकखण्डमा ग १ ख ६३०७ नम्बरको बसले बसले ठक्कर दिँदा पैदलयात्री ४० वर्षीय मिनबहादुर विकको मृत्यु भएको हो ।
विक सोही ठाउँका स्थानीयवासी हुन् । बसको ठक्करबाट घाइते भएका विकलाई उपचारका लागि चितवनस्थित सीएमसी अस्पतालमा पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण