बालाजुको ल्होत्से मलमा ढुंगामुढा (तस्बिरहरु)
सोमबार, ०१ फागुन २०७९, १९ : ४८
काठमाडौं । यातायात मजदुरहरूले बालाजुस्थित ल्होत्से मलमा ढुंगामुढा गरेका छन् । नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर र लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि यातायात मजदुरहरूले माछापोखरी क्षेत्रमा आन्दोलन गरिरहेका छन् ।
सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलन रोकिएको छैन । यातायात मजदुरहरूले लोत्से बहुउद्देश्यीय सहकारीले सञ्चालन गरेको ल्होत्से मलमा ढुंगामुढा गरेका हुन् । सो मल बालाजु बसपार्क सँगै छ । घटनास्थलमा प्रहरीले भिड नियन्त्रणमा लिने प्रयास गरेपनि सफल भएका छैनन् ।
माछापोखरीस्थित अस्थायी प्रहरी बिटमा पनि मजदुरहरूले आगजनी गरेका छन् । नापतौल तथा गुणस्तर विभाग भवन नजिकै रहेको बिट आन्दोलनकारीले जलाएको एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण